भन्सार एजेन्टको परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं। भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत वैशाख १७ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

विभागले ६ सय ६० जना एजेन्ट थप गर्न लोकसेवा आयोगले परीक्षा लिएको थियो। परीक्षामा करिव ९ हजारभन्दा बढी परिक्षार्थी सहभागी भएका थिए भने आयोगले सार्वजनिक गरेको सूचीमा ८ सय ६० जनाको नाम सार्वजनिक भएको छ।

अब आयोगले असार ५ गते १३ गतेसम्म हुने अन्तर्वार्ताबाट ६ सय ६० जनाका लागि सिफारिस गर्नेछ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.