काठमाडौं। ललितपुरको पञ्शील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेर सदस्यालाई १८ प्रशित मनाफा दिएको छ । आज आयोजना गरिएको २१ औँ वार्षिक साधारणसभामार्फत आफ्ना शेर सदस्यालाई १८ प्रशित मनाफा दिएको हो ।
जुमको माध्यमबाट आयोजना गरिएको कार्यक्रममार्फत साधारणसभा संस्थाका अध्यक्ष खतिवडाले संचालका समितिको तर्फबाट आर्थिक वर्ष२०७८र०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि। को आर्थिक वर्ष ०७७र०७८ मा शेयर पूँजीतर्फ रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको उनले बताए । संस्थाले बचत ९निक्षेप० तर्फ १ अर्ब ७४ करोड ५० लाख संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख पुगेको बताइएको छ ।