आज सुनको मूल्य स्थीर


काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.