जसपाले बोलायो केन्द्रीय समितिको बैठक 

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो । 

press-note-jasapa.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.