लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा आज मध्यान्ह सो पार्टीको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

बैठकमा संगठन विस्तार र पार्टी विधानको बारेमा र अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.