माओवादी केन्द्रीय कमिटीको बैठक भोलि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि बस्ने भएको छ ।

भोलि बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको बस्ने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका अनुसार बैठकमा चुनावी समीक्षा, पदाधिकारीबारे छलफल, आगामी चुनावीबारे छलफल लगायतका विषयमा छलफल हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.