काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकका थप ३ शाखा संचालनमा

काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ।  बैंकले काठमाडौँको ठूलो भर्‍याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । 

ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्यका साथ बैंकले नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.