जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । 

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्‍याली निकालेका हुन् ।

त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो । 

291603945_425375542842804_1286914254567405048_n.jpg.jpg

291760744_814866039897458_5104779181622388287_n.jpg.jpg

292419203_603155324433825_4674875036462086118_n.jpg.jpg

291465310_1077775679837980_2680756186893040688_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.