चिनियाँ विदेशमन्त्री खड्कासँग सहकार्य गर्न इच्छुक

काठमाडौं। चीनका विदेशमन्त्री वाङ लीले नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा डा.नारायण खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध प्रर्वधनको लागि नवनियुक्त मन्त्री खड्कासँग सहकार्य गर्न आफू इच्छुक रहेको विदेशमन्त्री वाङले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.