४३ जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौ । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

सरूवा सूची

22q.jpg

33q.jpg

44q.jpg


© 2021 Quicknepal.com  |  All Rights Reserved.