आगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता 

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । 

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार ९२२ साउन०देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.