धरानका मेयर साम्पाङ काठमाडौंमा

काठमडौं ।  धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् ।

उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’ 

298581518_624499629005827_243390888545976547_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.