युवा संघले उठायो फोहोर

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेको हो ।

बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रसोशन स्थलमा लगेको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रसोधन स्थलसम्म लगिनेछ ।

298405771_733676291256731_7144030136311784092_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.