काठमाडौं । भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन् ।
सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन् । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन् ।
बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन् ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.