प्रतिनिधिसभाको बैठक सर्‍यो, शुक्रबार बिहान ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । 

306848515_3277930475801404_5043486655809889947_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.