काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

काभ्रेपलाञ्चोक ।  नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । 

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन । 


प्रतिनिधिसभा
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

© 2021 Quicknepal.com  |  All Rights Reserved.