नेपालको निर्वाचन प्रणाली महँगो भयो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीमा अध्यक्षलाई पैसा दिनेभन्दा माग्ने प्रचलन बढी रहेको बताएका छन् । बिहीबार 

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ेनपालको निर्वाचन प्रणाली खर्चिलो भएको, स्थानीय तह,प्रदेश र संघको निर्वाचन प्रणाली खर्चिलो भएकाले सबै अध्यक्षसँगै पैसा माग्ने गरेको बताउँदै प्रण्डले सो बताएका हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.