चरीकोट अस्पतालमा रोजगारिको अवसर

काठमाडौं । दोलखास्थित चरीकोट अस्पतालले करार सेवामा कर्मचारी भर्ना आह्वान गरेको छ । अस्पतालले ६ जना स्टाफ नर्सर/अनमी तथा एक/रएक जना एनेस्थेसिया असिस्टेन्ट र सहायक कम्प्युटर अपरेटर गरी आठ कर्मचारी माग गरेको हो ।

नर्स र अनमीका लागि स्टाफ नर्सर /अनमी उत्तीर्ण गरी नेपाल नर्सिङ परिषद्मा दर्ता भएको हुनुपर्नेछ । २१ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्नेछन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.