दीपक बाेहराले गरे मतदान

भैरहवा ।  राप्रपाका नेता दीपक बाेहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गरेका छन् ।

पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बाेहराले बिहान ७:३० मा मतदान गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.