विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।

उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.