सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत ।  सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्।

मतगणना जारी छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.