धादिङ १ मा मुख्यमन्त्री पाण्डे एक मतले पछाडि

काठमाडौं ।   धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् । एमालेका भूमि  त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् ।

एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्। 

कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.