नेप्से आज बन्द

काठमाडौ।  बिहिबार सेयर बजार बन्द रहनेछ।

उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । 

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.