प्रि-ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ ।

यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.