प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढ्यो

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.