सेयर बजारमा करिब ५७ अंकको वृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ ।

विहिबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुगेर बन्द भएको ।

आज कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबै उपसमूह बढेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.