प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले उकालोे

काठमाडौं  ।   प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले वृद्धि भएको छ ।

यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.