काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसदहरू सम्मानित हुने भएका छन् ।
आज (बुधबार) ललितपुरको हिमालयन होटलमा आयोजित एक कार्यक्रमका बीच सांसदहरू सम्मानित हुने भएका हुन् ।
निर्वाचित सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् ।