सम्पर्कविहीन १० प्रहरीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौँ -  प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ । बाटोको म्यादबाहेक सात दिनभित्र  हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.