इटालीमा च्याटजीपीटीमाथि प्रतिबन्ध

काठमाडौं  इटाली एआई च्याटबोट च्याट जीपीटीमाथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको छ ।  इटालियन लथ्यांक–संरक्षण प्राधिकरणले यस मोडेलमा तथ्यांकसँग जोडिएको चिन्ता रहेको बताएको बीबीसी हिन्दीले लेखेको छ ।

च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ । नियामकले ओपन एआईलाई “तत्काल प्रभावका साथ“ प्रतिबन्ध लगाएको बताएको छ । च्याट जीपीटीमाथि आफ्नोतर्फबाट छानबिन गर्ने जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.