मिटर ब्याजसम्बन्धी उजुरी दिन कैलाली प्रशासनको आग्रह
क्विक नेपाल
२०८० बैशाख १६,शनिवार ०१ : ३४ PM
3.6k
Shares
धनगढी - जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याजसम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।