शरणार्थी प्रकरणमा अडियो सार्वजनिक गर्ने अनलाइनमाथि कारबाही
क्विक नेपाल
२०८० बैशाख २५,सोमवार ०१ : ४४ PM
1.7k
Shares
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ । मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकममाथि कारबाही काउन्सिलले कारबाही गरेको हो ।