काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ । यससँगै सूचक २०९७.८९ अंकमा आएको छ । ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.