गायक निकेश राईको ‘देउसी र भैलो’ सार्वजनिक (भिडियो)
क्विक नेपाल
२०८० कार्तिक २२,बुधवार ०१ : १५ PM
3.7k
Shares
काठमाडौँ । गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् । गीतको भिडियोमा आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ ।