लोकसेवा आयोगले गर्यो १२ सहसचिव बढुवाका लागि सिफारिस
क्विक नेपाल
२०७८ आश्विन २४,आइतवार ०६ : २७ PM
8.6k
Shares
काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । प्रक्रिया पुरा गरेर १२ सहसचिवलाई सिफरिस गरेको हो । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया पुरा गरेको लोकसेवा आयोगले जनाएको छ ।