सगरमाथाको फेदमा बलिउड अभिनेत्री परिणिती चोपडा (फोटोफिचर)
क्विक नेपाल
२०७८ आश्विन २७,बुधवार ०४ : ०१ PM
9.6k
Shares
काठमाडौं ।फिल्म उचाइको शुटिङका लागि नेपालमा रहेकी बलिउड अभिनेत्री परिणिती चोपडा सगरमाथाको फेदमा रमाउँदै । उनसँगै अनुपम खेर र बोमन इमरानीलगायत कलाकार लुक्लामा छन् ।