काठमाडौं । कोभिड १९ महामारीको बेला धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन् । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् । कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहेपछि । यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ । उनिहरुको सामाजिक ,शारिरीक , मानसिक, संवेगात्मक, शैक्षिक पक्षमा समेत असर पुगेका कारण यस्तो समस्या बालबालिकामा देखापरेको छ र