काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुचनाका अनुसार , ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएको थियो । त्यसध्ये ३९१ जना नयाँ सक्रमित फेला परेका छन।
।आज कोरोना मुक्त हुनेको संख्या ६८० रहेका छन । पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन भने अहिले सक्रिय सँक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।
सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।