नेपाली फुटबल खेलाडीहरुलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै (भिडियोसहित)

काठमाडौं । इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर उपविजेता बनेको नेपाली फुटबल टोली आज बिहान काठमाडौं आइपुगेको छ । इतिहास रचेको नेपाली टोलीलाई स्वागत गर्न नेपाली फुटबल समर्थकहरुको त्रिभुवन विमानस्थलमा भिड लागेको छ ।
भिडियोः

© 2021 Quicknepal.com  |  All Rights Reserved.