काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ७ हजार ६५४ पीसीआर तथा २ हजार ४३ एन्टिजेन परीक्षण भएको छ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.