काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए ।
संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.