प्रतिनिधिसभा बैठक २ बजे बस्दै

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यस अघि प्रतिनिधिसभा बैठक नौ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन परेपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.