थप १८३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना पुष्टि भएको छ ।

कुल दुई हजार तीन सय सात जनामा पिसिआार र दुई हजार पाँच सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

त्यसैगरी, सोही अविधमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ भने ६४९ जना कोरोनामुक्त भएका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.