काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
विदेश भ्रमण सकेर स्वदेश फिर्तापछि प्रधानमन्त्रीले नियमित मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक नियमित हो।