खगेन्द्र न्यौपाने कालीकोट लोकदोहरी प्रतिष्ठानको अध्यक्षमा चयन

सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कालीकोटको अध्यक्षमा खगेन्द्र न्यौपाने अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कालीकोटको पहिलो साधारणसभाले अध्यक्षमा न्यौपानेलाई निर्विरोध चयन गरेको हो ।

न्यौपानेको अध्यक्षतामा गठित १९ सदस्यीय कार्य समितिमा पहिलो उपाध्यक्षमा तिलक बुढा, दोस्रो पाध्यक्षमा यशोधा विक, सचिवमा पुष्पराज भट्टराई, सह–सचिवमा इप्सल संज्याल, कोषाध्यक्षमा रामप्यारी विक, सह–कोषाध्यक्षमा बाहादुरे विश्वकर्मा (संगीत प्रेमी) रहेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.