काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको छठ पूजा गरेकी छन् ।
बुधबार अपरान्ह कमलपोखरी पुगेकी उनले छठी माताको पूजा गरेकी हुन् । आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिन्छ ।
तस्बिर:
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.