पशुपतिनाथ क्षेत्रमा रामदेवको योग शिविर(फोटो फिचर )
क्विक नेपाल
२०७८ मंसिर ५,आइतवार १० : ४१ AM
6.4k
Shares
काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् ।