सुरु भयाे बालुवाटार न्याय मार्च

काठमाडाैँ ।  नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च सुरु गरेकाे छ । 

नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको सहभागितामा बालुवाटार न्याय मार्च सुरु भएको हाे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.