एमाले महाधिवेशन : कोमल वलीले दिइन केन्द्रीय सदस्यमा उम्मेदवारी
क्विक नेपाल
२०७८ मंसिर ९,बिहिवार ०३ : ४८ PM
7.1k
Shares
काठमाडाैँ । नेकपा एमालेकी नेतृ काेमल वलीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् । वली चर्चित गायिका हुन् । लामो समय राप्रपामा सक्रिय रहेकी वली एमाले प्रवेश गरेकी थिइन् ।
उनी अहिलो नेकपा एमालेकाे तर्फबाट राष्ट्रियसभा सदस्य छिन् ।