काठमाडाैँ । गएको २४ घण्टामा नेपालमा थप २८१ जनामा कोरोना पुष्टि भएको छ भने ३ जनाको मृत्यू भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा कोरोना ंसंक्रमणबाट निको हुनेको संख्या २९८ जना रहेको छ । नेपालमा अहिले सम्म जम्मा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ११५१६ पुगेको छ ।